हाम्रो सिफारिस गर्नुहोस् । 

तलको इमेल ठेगानामा भरेर हाम्रो वेबसाइटको बारेमा आफ्नो साथीलाई जानकारी दिनुहोस् ।
संसारभरिका हाम्रा एजेन्ट र प्रतिनिधिहरुको संजालले गर्दा संसारको कुनै पनि कुनामा हामी व्यावहारिक प्रशिक्षण वा अभियानहरु आयोजना गर्न सक्षम छौँ । हाम्रो वेबसाइटमा तपाईँले हाम्रो बारेमा धेरै सूचना

पाउन सक्नु हुनेछ ।

 

सन्देश यसप्रकार छः

स्वागतम

आईसीइयस वेबसाइटमा यात्रा गर्न तपाईँलाई स्वागत छ । यो परियोजना युथ एक्स्चेन्ज सेन्टर नामक पोलिस कम्पनीले अमेरिकी साझेदार इन्टरनेसनल कल्चरल एक्स्चेन्ज सर्भिसेज (आईसीइएस) को सहयोगमा तयार पारेको हो । यो कार्यक्रम सांस्कृतिक आदानप्रदान कार्यक्रम र अमेरिमामा कामको अनुभवसँग मिलाएर तयार परिएको छ । हामीले पोलैण्डमा मात्रै होइन युरोपभरि नयाँ मानिसहरुलाई काममा लगाउँछौँ । तपाईँ नयाँ मानिसहरुलाई भेटन चाहनुहुन्छ भने, नयाँ संस्कृति र चालचलनको बारेमा जान्न चाहनुहुन्छ भने, तपाईको अंग्रेजी भाषामा राम्रो दखल छ भने अनि अमेरिका हेर्ने उत्कट चाहना छ भने हाम्रो कार्यक्रमबारे बुझ्न तपाईँलाई स्वागत छ । तपाईँको उमेर १५ देखि १८ वर्षको बीचमा छ भने तपाईँ अमेरिकी हाई स्कुलमा उल्लेखनीय शैक्षिक वर्ष बिताउन सक्नुहुन्छ । तपाई १८ वर्षमाथिको विद्यार्थी हुनुहुन्छ भने तपाईको लागि वर्क एन्ड ट्राभल कार्यक्रम अन्तर्राष्ट्रिय परिवेशमा काम गर्दै गर्मीको विदा बिताउने राम्रो उपाय हो ।


आईसीइएस युरोपको बारेमा थप कुरा जान्नका लागि हाम्रो वेबसाइटको यात्रा गर्नुहोस ।
 
 
तपाईँलाई हाम्रो कार्यालयमा भेट्न पाउँदा हामीलाई खुशी लाग्ने छ ! यो चिठी साथीहरुलाई पठाउनु भएकोमा धन्यवाद छ !!
 
आईसीइएस युरोप समूह
 
friend e-mail:

Your e-mail: