मूलपृष्ठ

आईसीइएस युरोप युथ एक्स्चेन्ज सेन्टर नामक पोलिस कम्पनीले आफ्नो अमेरिकी साझेदार इन्टरनेसनल कल्चरल एक्स्चेन्ज सर्भिसेज (ICES) को सहयोगमा सिर्जना गरेको परियोजना हो । अन्तर्राष्ट्रिय सहयोग र स्थानीय एजेन्ट र प्रतिनिधिहरूको व्यापक संजालले गर्दा हामी युरोपभरिका आवेदकहरूलाई छिटो र प्रभावकारी ढंगले काममा लगाउन सक्ने भएका छौँ । आईसीइएस युरोप 'एकेडेमिक इयर इन युएस हाइ स्कुल' तथा अमेरिकामा संचालित कामको अनुभव हासिल गर्ने कार्यक्रम 'वर्क एण्ड ट्राभल' नामक कार्यक्रमलाई मिलाएर किशोर र विद्यार्थीहरूका लागि तयार पारिएको कार्यक्रम हो
 
no imageयुवाहरूलाई देशको सीमा खुला गराएर तथा उनीहरूलाई साथीहरूसँग मिलेर नयाँ साझा लक्ष्यमा पुग्न सघाउनु हाम्रो लक्ष्य हो । विविध संस्कृति र विभिन्न मूलका मानिसहरूलाई एकै ठाउँमा ल्याएर, उनीहरूलाई एकै ठाउँमा राखेर विश्वको विविधता, चलचलन र परम्पराबारे चेतना जगाउन हामी चाहन्छौँ ।  

 

 

हामीले गर्ने काम र उपलब्ध गराउने सेवासँग सुपरिचित हुन हामी तपाईँलाई निम्त्याउँछौँ ।